मिति २०७७/०३/१२ देखी २० सम्म संचालन भएको मुख्यमन्त्रि ग्रामिण विकास कार्यक्रम अन्तर्गत वार्ड नं. १ देखि ७ सम्बिमका विपन्न अपाङ्गता भएका जम्मा ५१ घर परिवारका सदस्यहरुको निशुल्क स्वास्थ्य बिमा कार्यक्रम सम्पन्न भयो l
समाचार
ग्यालरी
२०७५ माघ ९,पोबाङ रोल्पा
सुनछहरी गाउँपालिका को लोगो एक कार्यक्रम बीच यस गाउँपालिका अधक्ष्य श्री आस बहादुर पुन ज्यूले सार्बजनिक गर्नु भएको छ l
२०७५ माघ ४,सुनछहरी गाउँपालिका वडा नं. ७, जेल्बाङ रोल्पा
माननीय उर्जा जलस्रोत तथा सिचाइ मन्त्री श्री बर्षमान पुन ज्यू ले अध्यारोमुक्त जेल्बाङ घोषणा गर्नुभएको छ ।नैबाङ रिखोला जलविधुत आयोजनाको उद्घाटन र माननीय मन्त्रीज्यु को आफ्नै सहयोगमा बनेको सहिद भुवनका बुबा मङ्गले बुढाको घर पनि उद्घाटन गर्नुभएको छ ।
पाेखरा विश्व विदयालय मार्फत एक काेरियन संस्था र सुनछहरी गा.पा राेल्पाकाे ८ लाख अार्थिक अनुदान सहयाेगमा जेल्वाङकाेे मजिवाङ र शुुल्कवाङमा बिधुतबाट चल्ने आधुनिक अल्लाे प्रशाेधन उपकरण जडान भए संगै अल्लो प्रशोधनको कार्य प्रारम्भ ।
सुनछहरी गापाकाे अायाेजनामा याेजना सञ्चालनकाे लागि गठित उपभोक्ता समितिहरुलाई अभिमुखिकरण कार्यक्रम कार्तिक११ सेरमबाट शुरु भई ७ वटै वडामा पुगि कार्तिक १५ गते समापन भएकाे छ l
- ‹ previous
- 3 of 4
- next ›