FAQs Complain Problems

वडा नं. ३

संक्षिप्त परिचय

यस गाउँपालिकाको   ३  नं. वडा  साबिकको गाम गा.बि.स को  १,२,३,५ र ७ नं. वडाहरु(सिजा,भबाङ,मुखियाटोल,सिर्खुङ,कुइपा)    आदि  गाउँ मिलि बनेको छ । यस वडाको वडा कार्यलय बाहिरी गाम मा रहेको छ lसुनछहरी  गाउँपालिकाको कार्यलय पोबाङ देखि करिब १६ किलोमिटरको पैदल दुरीमा रहेको छ । यस वडा बाट स्थानीय  तह सदस्य निर्वाचन २०७९ मा अध्यक्षको रुपमा उदवीर घर्तीमगर  निर्वाचित हुनु भएको छ । 

Population: 
1994
Ward Contact Number: 
9857825753

जन प्रतिनिधि

वडा अध्यक्ष

सदस्य

सदस्य

महिला सदस्य

दलित महिला सदस्य