You are here
Home » प्राय सोधिने प्रश्नहरु
प्राय सोधिने प्रश्नहरु
- सम्पन्न भएको कामको मुल्यांकन, उपभोक्ता समितिलाई भुक्तानी दिने अन्तिम बिल र नापी किताव संलग्न भएको हुनुपर्ने l
- सार्वजनिक परिक्षण फारम अनिवार्य संलग्न भएको हुनुपर्ने l
- मेशिन औजार, उपकरण र सिमेन्ट, छड, पाईप् लगाएतका निर्माण सामग्री प्रयोग गरेको भए भ्याट बिल अनिवार्य समावेस गरेको हुनुपर्ने l
- आयोजना स्थलमा आयोजना सूचनापाटी टासेको फोटो र आयोजना स्थलको निर्माण कार्य सम्पन्न भएको फोटो संलग्न हुनुपर्ने l
- उपभोक्ता समिति र अनुगमन समितिको निर्णय अनिवार्य संलग्न हुनुपर्ने l
- योजना संचालन भएको वडाको निर्माण कार्य सम्पन्न भएको सिफारिस पत्र अनिवार्य संलग्न हुनु पर्ने l
- उपभोक्ता समितिको निवेदन l
- सार्वजनिक परिक्षण फारम l
- मेसिन औजार उपकरण र निर्माण सामाग्री सिमेन्ट,छड, पाईप लगायतका सामग्री प्रयोगको भ्याट बिल l
- आयोजना स्थलमा आयोजना सूचनापाटी टाँँसेको फोटो र आयोजना स्थलको निर्माण कार्य सम्पन्न भएको फोटो l
- उपभोक्ता समिति र अनुगमन समितिको कार्य सम्पन्न भएकाले भुक्तानी माग्ने निर्णय l
- सम्पन्न भएको कामको मुल्यांकन, उपभोक्ता समितिलाई भुक्तानी दिने अन्तिम बिल र नापी किताब l
- सम्बन्धित वडा कार्यलयको निर्माण सम्पन्न भएको सिफारिस l
- उपभोक्ता समितिले पेश गरेका सबै कागजातहरुमा उपभोक्ता समितिको छाप र अध्यक्षले प्रमाणित गर्ने l
- योजनाको रनिङ बिल र कार्य सम्पन्न बिलमा उपभोक्ता समितिको अध्यक्षले सही तथा छाप गर्ने l
- डोजर तथा मेशिन उपकरण प्रयोग गरेको भए उपभोक्ता समिति र डोजर तथा मेशिन उपकरण धनी विच संझौता भएको संझौता पत्र
- मेशिन तथा डोजर प्रयोग भएमा डोजर अपरेटरको लाइसेन्स, डोजर तथा उपकरणको दर्ता प्रमाण पत्र (ब्लुबुक)
- डोजर कम्पनी तथा निर्माण कम्पनी कर कार्यलयमा दर्ता भएको प्रमाण पत्र र आ.व २०७३/०७४ को कर चुक्ता भएको प्रमाण पत्र l
- लागत अनुमान , कार्य सम्पन्न प्रतिबेदन र जिल्ला दररेट बमोजिम भुक्तानी दर ,परिमाण ,रकम, मेशिन(डोजर) को क्षमता र मेशिनको नम्बर स्पस्ट खुलेको बिल तथा भरपाई l
- योजनाको कुल लागत रकम मध्य भ्याट लाग्ने रकमको १.५ प्रतिशतका दरले आउने रकम अग्रिम कर कट्टी हुने र बाकि रकमबाट ११ प्रतिशत बहाल कर कट्टी हुने
- उपभोक्ता समितिको निबेदन l
- उपभोक्ता समिति र अनुगमन समिति गठन गरेको निर्णय प्रतिलिपि l
- उपभोक्ता समितिमा महिला ३३ प्रतिशत चयन भएको हुनुपर्ने र अध्यक्ष,कोषाध्यक्ष तथा सचिब पद मध्य एक पदमा अनिबार्य महिला चयन भएको हुनु पर्ने l
- सम्बन्धित वडा कार्यालयको सिफारिस अनिवार्य संलग्न हुनु पर्ने l
- संझौता हुनुपुर्व योजनाको लागत अनुमान,सर्भे,डिजाइन गर्नु पर्ने र उल्लेखित कागजात संलग्न राखी मात्र सम्झौता गर्ने l
- उपभोक्ता समितिका पदाधिकारीले औठा छाप लगाएको नागरिकताको प्रतिलिपि एक एक प्रति l
- ६० बर्ष उमेर पुगेको जेष्ठ नागरिक स्वयम् वा निजको संरक्षकले गाउँपालिकाको कार्यलयमा तोकिएको ढाचामा निबेदन दिने
- उमेर खुलेको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
- दुई प्रति अटो साईजको फोटो
- यदि प्रतिलिपि लिनु परेमा नजिकको प्रहरी कार्यलयको सिफारिस वा वडाको सिफारिस सहित गाउँपालिकामा निबेदन दिने