FAQs Complain Problems

योजना सम्झौता गर्दा संलग्न गर्नुपर्ने कागजात हरु के के हुन् ?

  • उपभोक्ता समितिको निबेदन l
  • उपभोक्ता समिति र अनुगमन समिति गठन गरेको निर्णय प्रतिलिपि l
  • उपभोक्ता समितिमा महिला ३३ प्रतिशत चयन भएको हुनुपर्ने र अध्यक्ष,कोषाध्यक्ष तथा सचिब पद मध्य एक पदमा अनिबार्य महिला चयन भएको हुनु पर्ने l
  • सम्बन्धित वडा कार्यालयको सिफारिस अनिवार्य संलग्न हुनु पर्ने l
  • संझौता हुनुपुर्व योजनाको लागत अनुमान,सर्भे,डिजाइन गर्नु पर्ने र उल्लेखित कागजात संलग्न राखी मात्र सम्झौता गर्ने l
  • उपभोक्ता समितिका पदाधिकारीले औठा छाप लगाएको नागरिकताको प्रतिलिपि एक एक प्रति l