समाचार
ग्यालरी
मिति: 07/14/2026 - 18:16
मिति: 06/24/2026 - 18:00
सुनछ्हरी गाउँपालिका पोबाङ रोल्पाको आयोजनामा आ.व.२०८२/०८३ प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम मिति २०८२/०८/१४ गते सुनछहरी गाउँपालिका वडा नं.४ सिउरीमा र मिति २०८२/०८/१५ गते सुनछहरी गाउँपालिका वडा नं.२ र ३ को आ.व.२०८२/०८३ प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सुनछ्हरी गाउँपालिका वडा नं.३ बाहिरीगाममा सम्पन्न भएको छ ।
मिति: 12/02/2025 - 11:11
मिति: 07/11/2025 - 15:21
रुकुम पश्चिम त्रिवेणी गाउँंपालिकाबाट यस सुनछहरी गाउँपालिकामा सरुवा भईं आउनु हुने प्रमुख प्रशासकीय अधिकृत श्री प्रेम वहादुर घर्तीको स्वागत तथा यस गाउँपालिकामा विगत २५ महिना देखि कार्यरत रही हाल प्यूठान जिल्ला निर्बाचन कार्यालयमा सरुवा भईं जान लाग्नु भएको प्रमुख प्रशासकीय अधिकृत श्री लालसिंह खड्काको बिदाई तथा फेरि भेटौला कार्यक्रम
मिति: 09/29/2024 - 16:48
- 1 of 5
- next ›