समाचार
वडा नं. २
संक्षिप्त परिचय
यस गाउँपालिकाको २ नं. वडा साबिकको गाम गा.बि.स का ४,६,८,९ वडाहरु फलबाङ,सलकबाङ ,ग्वाहाखोला ,झासाडी आदि गाउँ मिलि बनेको छ । यस वडाको वडा कार्यलय भित्रि गाम मा रहेको छ lसुनछहरी गाउँपालिकाको कार्यलय पोबाङ देखि करिब २० किलोमिटरको पैदल दुरीमा रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार यस वडामा जम्मा ४४२ घरधुरी र जनसंख्या जम्मा २२३३ जना रह्रेको छ ।साथै पर्यटनको सम्भावना रहेको विबाङ दह यसै वडामा अबस्थित रहेको छ l यस वडा बाट स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा तेमन घर्ति निर्वाचित हुनु भएको छ ।
Population:
2012
Ward Contact Number:
9857825752