FAQs Complain Problems

जेष्ठ नागरिक परिचय पत्र पाउन के गर्नु पर्छ ?

  • ६० बर्ष उमेर पुगेको जेष्ठ नागरिक स्वयम् वा निजको संरक्षकले गाउँपालिकाको कार्यलयमा तोकिएको ढाचामा निबेदन दिने
  • उमेर खुलेको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
  • दुई प्रति अटो साईजको फोटो
  • यदि प्रतिलिपि लिनु परेमा नजिकको प्रहरी कार्यलयको सिफारिस वा वडाको सिफारिस सहित गाउँपालिकामा निबेदन दिने 
     
Document: