समाचार
जेष्ठ नागरिक परिचय पत्र पाउन के गर्नु पर्छ ?
- ६० बर्ष उमेर पुगेको जेष्ठ नागरिक स्वयम् वा निजको संरक्षकले गाउँपालिकाको कार्यलयमा तोकिएको ढाचामा निबेदन दिने
- उमेर खुलेको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
- दुई प्रति अटो साईजको फोटो
- यदि प्रतिलिपि लिनु परेमा नजिकको प्रहरी कार्यलयको सिफारिस वा वडाको सिफारिस सहित गाउँपालिकामा निबेदन दिने
Document: