समाचार
वडा नं. १ सेरमबाट अनलाइन मार्फत व्यक्तिगत घटना दर्ता कार्यको सुरुवात
यस सुनछहरी गाउँपालिकाको १ नम्बर वडा कार्यालय सेरम बाट आज मिति २०७७/०९/०२ गते देखि वडा अध्यक्ष श्री महावीर रानामगर ज्यू, वडा सचिब श्री कृपाराम खनाल ज्यू एबम सेवाग्राहीहरुको को उपस्थितिमा अनलाइन व्यक्तिगत घटना दर्ता कार्यको सुरुवात भएको छ l