समाचार
वडा नं. २ भित्रिगामबाट अनलाइन मार्फत व्यक्तिगत घटना दर्ता कार्यको सुरुवात
यस सुनछहरी गाउँपालिकाको २ नम्बर वडा कार्यालय भित्रीगाम बाट आज मिति २०७७/०९/०१ गते देखि वडा अध्यक्ष श्री तेमन घर्ती ज्यू, वडा सचिब श्री एकराज थापा ज्यू एबम सेवाग्राहीहरुको को उपस्थितिमा अनलाइन व्यक्तिगत घटना दर्ता कार्यको सुरुवात भएको छ l