समाचार
सेवाहरु


- घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
- निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
- र्सजमिन मुचुल्का गरी बुझ्नु पर्ने भए र्सजमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद


- मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता बनेको भएमा)
- सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बिदेशी भएमा सूचक र मृतकको राहदानी¸ प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण


- सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बसाइँसराईको लगत हस्तान्तरण फारामको सक्कल प्रति


- सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रतिलिपि


- दुलाहा दुलहीको नागरिकता प्रमाण-पत्रको प्रतिलिपि
- कुनै एक जना बिदेशमा रहेमा बिदेश स्थित नेपाली राजदुताबासबाट प्रमाणित अधिकृत वारेसनामा
- दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज
- दुवै जनाले हालै हालै खिचेको अटो साईजको फोटो


- निबेदन पत्र
- बाबु वा आमाको नागरिकताको प्रतिलिपि
- स्वास्थ्य सस्था /अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिबेदन
- अस्पतालमा जन्म भएको भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि
- घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण पत्र
- अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने व्यक्ति स्वयंलाई उपस्थित हुने वा सम्बन्धित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यक्तिको जन्म प्रमाणित गरेको कागज
- बिदेशी भएमा बाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण
- भारतीय भएमा भारतीय नागरिक भनी पहिचान खुल्ने प्रमाण