FAQs Complain Problems

सुनछहरी झरना

Read More

विबाङ दह

Read More

सुनछहरी गाउँपालिकाको संक्षिप्त परिचय

 

संघिय गणतन्त्र राज्य नेपालको लुम्बिनी  प्रदेश अन्तर्गत  रोल्पा जिल्लाको १० वटा स्थानिय तह मध्येको सुनछहरी गाँउपालिका पनि एक हो । अति सौन्दर्य मनामोहक प्रसिद्ध सुनछहरी झरनाको नामवाट नामाकरण गरिएको यस गाँउपालिकाको केन्द्र पोवाङमा रहेको छ । डमरु आकारको नक्शाको आकृतिमा रहेको यस गाँउपालिका रोल्पा जिल्ला सदरमुकाम लिवाङ देखी ४८ कि.मि. उत्तरी पुर्व भागमा अवस्थिती रहेको छ । सातवटा वडाहरु रहेका ( सेरम, भित्री गाम, वाहिरी गाम, स्युरी , जैमाकसला , फगाम र जेलवाङ ) यस गाँउपालिकाको क्षेत्रफल २७७.६२ वर्ग कि.मि.  र जनसंख्या राष्ट्रिय  जनगणना २०७८ अनुसार १७२४१ जसमध्ये पुरुष: ८,२९० (४८.१%), महिला: ८,९५१ (५१.९%), कुल घरधुरी संख्या: ३,५८६, जनघनत्व: ६२ जना प्रति वर्ग किलोमिटर   रहेको छ l यस गाउँपालिकाको साक्षरता दर ७२.०९% रहेको छ, जसमा पुरुषको साक्षरता दर ८१.४३% र महिलाको ६३.४६% रहेको देखिन्छ। २०६८ को जनगणनाको तुलनामा यहाँको जनसङ्ख्या केही वृद्धि भएको पाइएको छ (२०६८ मा १६,०३४ थियो)। । साविकका ६ वटा गाउ विकास समितिहरु मिलाइएर वनेको यस सुनछहरी गाँउपालिकाको सिमाना पुर्वमा वाग्लुङ पश्चिममा सुर्वणावर्ती गाँउपालिका ,रोल्पा नगरपालिका उत्तरमा रुकुम वाग्लुङ र दक्षिणमा लुंग्री गाँउपालिका र सुवर्णावर्ती गाँउपालिका रहेका छन । 

सुनछहरी गाउँपालिकाको Digital Infographic Profile

 

Pages

जन प्रतिनिधि

अध्यक्ष
Nankala Gharti
उपाध्यक्ष

कर्मचारीहरु

प्रमुख प्रशासकीय अधिकृत
Jagat Budha
जनस्वास्थ्य अधिकृत (सातौ)
Daya Bdr Budha Magar
सहायक प्रशासकीय अधिकृत (छैठौ)
Guman Sing Bista
सूचना तथा संचार प्रविधि अधिकृत

सूचना अधिकारी

जगत बहादुर बुढा

सूचना अधिकारी

फोन नं.–  9847868492

ईमेल: suchanaadhikari@sunchhaharimun.gov.np / jagat.budha29@gmail.com

 

जानकारी

//