FAQs Complain Problems

आ.व २०७९/८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजा प्रकाशन सम्बन्धमा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयवाट जारी भएको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ बमोजिम विभिन्न १० वटा क्षेत्रको १०० वटा सूचक हरुमा यस सुनछहरी गाउँपालिकाको आ.व २०७९/८० को संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजा ७४% प्राप्त भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि प्रकाशन गरिएको छ। नतिजा सम्मन्धी विस्तृत विवरण यस कार्यालयको वेबसाईट https://sunchhaharimun.gov.np वा https://lisa.mofaga.gov.np/details/local/50201 बाट हेर्न सकिनेछ ।

सुनछहरी गाउँपालिकाको संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA को विगत ३ वर्षको नतिजाः
१. आ.व २०७७/७८  -६०.५%
२. आ.व २०७८/७९ - ६६%
३. आ.व २०७९/८०-   ७४%

मितिः२०८०/०९/२९

आर्थिक वर्ष: