FAQs Complain Problems

समाचार

वडा नं. ५

सुनछहरी गाउँपालिकाको   ५ नं. वडा  साबिकको जैमाकसला गा.बि.स का  १-९  नं. सबै वडाहरु मिलि बनेको छ । यस वडाको वडा कार्यलय गाडबाङ मा रहेको छ l राष्ट्रिय जनगणना २०६८ अनुसार यस वडामा जम्मा ५०८  घरधुरी र   जनसंख्या जम्मा २८२७ जना रह्रेको छ यस वडा बाट स्थानीय तह सदस्य निर्वाचन २०७९ मा अध्यक्षको रुपमा देवीलाल रोकामगर निर्वाचित हुनु भएको छ । 

Population: 
२८२७
Ward Contact Number: 
9857825755

जन प्रतिनिधि

वडा अध्यक्ष

सदस्य

सदस्य

महिला सदस्य

दलित महिला सदस्य