FAQs Complain Problems

समाचार

वडा नं. ३

संक्षिप्त परिचय

यस गाउँपालिकाको   ३  नं. वडा  साबिकको गाम गा.बि.स को  १,२,३,५ र ७ नं. वडाहरु(सिजा,भबाङ,मुखियाटोल,सिर्खुङ,कुइपा)    आदि  गाउँ मिलि बनेको छ । यस वडाको वडा कार्यलय बाहिरी गाम मा रहेको छ lसुनछहरी  गाउँपालिकाको कार्यलय पोबाङ देखि करिब १६ किलोमिटरको पैदल दुरीमा रहेको छ । यस वडा बाट स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा मोत बहादुर घर्ति  निर्वाचित हुनु भएको छ । 

Population: 
1994
Ward Contact Number: 
9857825753

जन प्रतिनिधि

Mot Bdr Gharti

वडा अध्यक्ष

Madhumala Gharti

महिला सदस्य

Hastara Kami

दलित महिला सदस्य

Tek Bdr Budha

खुल्ला सदस्य

खुल्ला सदस्य