FAQs Complain Problems

वडा नं. १

वडा कार्यलय सुनछहरी-०१ सेरम

संक्षिप्त परिचय

यस गाउँपालिकाको   १ नं. वडा  साबिकका सेरम गा.बि.स को सम्पूर्ण वडाहरु  १-९,सेरम,ठुलोगाउँ ,घुस्बाङ, फुलिबन आदि   मिलि बनेको छ । यस वडाको वडा कार्यलय सेरम मा रहेको छ l १ नं. वडाको वडा कार्यलय सुनछहरी  गाउँपालिकाको कार्यलय पोबाङ देखि करिब १२ किलोमिटरको पैदल दुरीमा रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार यस वडामा जम्मा ७६८ घरधुरी र   जनसंख्या जम्मा १७५० जना रह्रेको छ । यस वडाको बजारी क्षेत्र फुलिबन बजार हो । यस  वडामा  ३  वटा सरकारी बिद्यालय  रहेका छन । जस मध्ये १ वटा माध्यमिक  बिद्यालय (कक्षा १-१० सम्म ) र २ वटा आधारभूत  बिद्यालय रहेका  छन साथै पर्यटनको सम्भावना रहेको तिलाचन दह यसै वडामा अबस्थित रहेको छ l यस वडा बाट स्थानीय तह सदस्य निर्वाचन  २०७९ मा अध्यक्षको रुपमा धनीमान रोका निर्वाचित हुनु भएको छ । 

 

 

Population: 
1972
Ward Contact Number: 
9857825751

जन प्रतिनिधि

वडा अध्यक्ष

सदस्य

सदस्य

महिला सदस्य

महिला सदस्य