FAQs Complain Problems

समाचार

वडा नं. ६

संक्षिप्त परिचय

सुनछहरी गाउँपालिकाको   ६ नं. वडा  साबिकको फगाम गा.बि.स का  १-९  नं. सबै वडाहरु मिलि बनेको छ । यस वडाको वडा कार्यलय फगाममा रहेको छ l राष्ट्रिय जनगणना २०६८ अनुसार यस वडामा जम्मा ५०५  घरधुरी र   जनसंख्या जम्मा १९०९ जना रह्रेको छ l यस वडा बाट स्थानीय तह सदस्य निर्वाचन २०७९ मा अध्यक्षको रुपमा अमरजित पुन मगर निर्वाचित हुनु भएको छ । 

Population: 
1909
Ward Contact Number: 
9857825756

जन प्रतिनिधि

Amarjit Pun

वडा अध्यक्ष

Nirmala Pun Magar

महिला सदस्य

सदस्य

सदस्य

दलित महिला सदस्य