FAQs Complain Problems

समाचार

वडा नं. ७

wadakaryalaya7jelbang

संक्षिप्त परिचय

सुनछहरी गाउँपालिकाको   ७  नं. वडा  साबिकको जेल्बाङ गा.बि.स का  १-९  नं. सबै वडाहरु मिलि बनेको छ । यस वडाको वडा कार्यलय जेल्बाङमा  रहेको छ l राष्ट्रिय जनगणना २०६८ अनुसार यस वडामा जम्मा ५१९  घरधुरी र   जनसंख्या जम्मा २८५४ जना रह्रेको छ यस वडा बाट स्थानीय तह सदस्य निर्वाचन २०७९ मा अध्यक्षको रुपमा राज बहादुर रोका मगर निर्वाचित हुनु भएको छ । 

 

 

 

 

Population: 
2854
Ward Contact Number: 
9857825757

जन प्रतिनिधि

वडा अध्यक्ष

सदस्य

सदस्य

महिला सदस्य

दलित महिला सदस्य