समाचार
सुनछहरी गाउँपालिकाको आ.व २०७९/८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FIDUCIARY RISK ASSESSMENT) FRA को नतिजा सार्वजनिक गरिएको सम्बन्धी सूचना
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयवाट जारी भएको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FIDUCIARY RISK ASSESSMENT) FRA सम्बन्धी कार्यविधि २०७७ बमोजिम विभिन्न ५ वटा क्षेत्रको सूचकहरुमा यस सुनछहरी गाउँपालिकाको आ.व २०७९/८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FIDUCIARY RISK ASSESSMENT) FRA को नतिजा ८२.५% प्राप्त भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि प्रकाशन गरिएको छ। नतिजा सम्मन्धी विस्तृत विवरण यस कार्यालयको वेबसाईट https://sunchhaharimun.gov.np वा https://fra.mofaga.gov.np/details?gnid=50201बाट हेर्न सकिनेछ ।
स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FIDUCIARY RISK ASSESSMENT) FRA को विगत २ वर्षको नतिजा):
१. आ.व २०७८/७९ - ७०.५%
२. आ.व २०७९/८०- ८२.५%
मितिः२०८०/०९/२९