FAQs Complain Problems

सुनछरी गाउँपालिकाको छैठौ गाउँसभा बाट आ.ब २०७६/०७७ को नीति तथा कार्यक्रम एबम बजेट सार्बजनिक

बि.स २०७६ असार १० ,

सुनछहरी गाउपािलकाको छैठौ गाउँसभामा आज आ.ब 2076/77 को निति तथा कार्यक्रम  गाउँपालिका अध्यक्ष श्री आश बहादुर पुन ज्यूले प्रस्ततु गर्नु भएको छ साथै आ.ब 2076/77 को आय ब्यय अनुमान एबम बजेट, आर्थिक बिकास समितिका संम्योजक श्री टिका बहादुर बुढा मगर ज्यू ले रु सत्ताईस करोड दस लाख चौतिस हजार(27,10,34,000) बराबर को बजेट प्रस्तुत गर्नुभएको छ । 

आर्थिक वर्ष: