समाचार
आ.ब २०७७/७८ को बजेट तथा कार्यक्रम स्वीकृत
मिति:२०७७/०३/२९
यस सुनछहरी गाउँपालिका पोबाङ् रोल्पाको आठौ गाउँसभामा मिति २०७७/०३/१० गते पेश भएको आ.ब २०७७/७८ को जम्मा रु३७,६१,५७,०९४ (सैतिस करोड एकसठ्ठी लाख सन्ताउन्न हजार चौरानब्बे ) बराबरको को बजेट तथा कार्यक्रमहरु आज मिति २०७७/०३/२९ गते बसेको गाउँसभाबाट स्वीकृत भएको छ l
सुनछहरी गाउँपालिका
पोबाङ रोल्पा
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    