समाचार
बसाई सराई
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
स्थानीय पञ्जिकाधिकारी वडा सचिब
सेवा दिने कार्यालय:
वडा कार्यलय
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क अन्यथा रु ५०
आवश्यक कागजातहरु:
- सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बसाइँसराईको लगत हस्तान्तरण फारामको सक्कल प्रति
नमुना फाराम तथा अन्य: