समाचार
सुनछहरी गाउँपालिकाको आ.व २०८०/८१ को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FIDUCIARY RISK ASSESSMENT) FRA को नतिजा सार्वजनिक गरिएको सम्बन्धी सूचना l
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयवाट जारी भएको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FIDUCIARY RISK ASSESSMENT) FRA सम्बन्धी कार्यविधि २०७७ बमोजिम विभिन्न ५ वटा क्षेत्रको सूचकहरुमा यस सुनछहरी गाउँपालिकाको आ.व २०८०/८१ को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FIDUCIARY RISK ASSESSMENT) FRA को नतिजा ८६.५% प्राप्त भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि प्रकाशन गरिएको छ। नतिजा सम्मन्धी विस्तृत विवरण यस कार्यालयको वेबसाईट https://sunchhaharimun.gov.np वा https://fra.mofaga.gov.np/report बाट हेर्न सकिनेछ ।
सुनछहरी गाउँपालिकाको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FIDUCIARY RISK ASSESSMENT) FRA को विगत ३ वर्षको नतिजा):
१. आ.व २०७८/७९ - ७०.५%
२. आ.व २०७९/८०- ८२.५%
३. आ.व २०८०/८१- ८६.५%
मितिः२०८१/१०/२९