समाचार
सवारी साधन (Double Cab Pickup) खरिद सम्बन्धी बोलपत्र आह्वानको सूचना
- सवारी साधन (Double Cab Pickup) खरिद सम्बन्धी बोलपत्र आह्वानको सूचना मिति २०७५/०७/२० गतेको नयाँँ पत्रिकामा प्रकाशित भएको जानकारी गराउदछौ l
- यो सूचना प्रकाशित भएको मितिदेखी Website मा तोकिएको मिति र समयसम्ममा बोलपत्र फारम PPMO को Website www.bolpatra.gov.np/egp बाट Download गरि प्राप्त गर्न सकिने छ ।