FAQs Complain Problems

समाचार

बिबाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधिकारी वडा सचिब
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क अन्यथा रु ५०
आवश्यक कागजातहरु: 
  • दुलाहा दुलहीको नागरिकता प्रमाण-पत्रको प्रतिलिपि
  • कुनै एक जना बिदेशमा रहेमा बिदेश स्थित  नेपाली राजदुताबासबाट प्रमाणित अधिकृत वारेसनामा 
  • दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज
  • दुवै जनाले  हालै हालै खिचेको अटो साईजको फोटो
प्रक्रिया: 

अनलाईन मार्फत बिबाह दर्ता  गर्नको लागि (यहाँ क्लिक गर्नुहोस) उक्त लिंकमा गई आफ्नो व्यक्तिगत बिबरण भरी पेश गरे पछी टोकन नं. प्राप्त हुन्छ उक्त टोकन नं. लिई आवस्यक कागजात सहित सम्बन्धित वडा कार्यलयमा जाने l

नमुना फाराम तथा अन्य: