FAQs Complain Problems

प्राबिधिक सहायक र अ.न.मि पदको लागि ईमेल मार्फत दरखास्त दिन सक्ने सम्बन्धि जरुरी सूचना

प्राबिधिक सहायक र अ.न.मि पदको लागि ईमेल मार्फत दरखास्त दिन सक्ने सम्बन्धि जरुरी सूचना

मिति:२०७७/०५/०२

यस सुनछहरी गाउँपालिकाको मिति २०७७/०४/२८ गते प्रकाशित सूचना अनुसार बिज्ञापन नं. ०१/२०७७/७८  प्राबिधिक सहायक  तथा बिज्ञापन नं. ०२/२०७७/७८  अ.न.मि पद को लागि दरखास्त आह्वान गरिएकोमा कोभिड-१९ को असहज परिस्थितिलाई मध्यनजर गर्दै तपसिल बमोजिमको यस कार्यालयको नाममा रहेको बैंक खाता नं. मा आबेदन दस्तुर तिरेको रसिद एबम पुर्व प्रकाशित सूचना अनुसार उल्लेख गरेका आबस्यक कागजातहरु क्रमस मिलाई Scan गरी  रितपुर्वक यस कार्यालयको ईमेल ठेगाना vacancy.sunchhaharimun@gmail.com  मा पठाउन सकिने व्यवस्था मिलाईएको सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल:

क्र.स

बैंकको नाम र शाखा

बैंक खाताको नाम(A/C Name)

खाता नं.(A/c Number)

१.

नेपाल एस.बि.आई बैंक लिमिटेड, सुनछहरी शाखा

GA 1.1 ANTARIK RAJASWA KHATA

43595241207004

आवेदनको ढाँचा  प्राप्त गर्न तल  क्लिक गर्नुहोस:

१. प्राबिधिक सहायक

२. अ.न.मि

दरखास्त दिने अन्तिम मिति: २०७७/०५/०८  गते  कार्यालय समय भित्र ।

आर्थिक वर्ष: