FAQs Complain Problems

आ.व २०८२/८३ को बजेट तथा कार्यक्रमहरु स्वीकृत l

मिति २०८२/०३/२७ गते
सुनछहरी गाउँपालिका गाउँसभाको १८औं अधिवेशनको दोस्रो बैठक सम्पन्न भए संगै आ.व २०८२/८३ को बजेट तथा कार्यक्रमहरु स्वीकृत भएको छ l सोहि अवसरमा उत्कृष्ट कर्मचारी, उत्कृष्ट विद्यालय, उत्कृष्ट प्रधानाध्यापक, उत्कृष्ट वि.व्य.स.अध्यक्ष, एस.इ.इ.उत्कृष्ट नतिजा ल्याउने छात्र छात्रा, पालिका स्तरीय वार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मानित गरिएको छ l

आर्थिक वर्ष:

//