FAQs Complain Problems

७५/७६

आर्थिक बर्ष २०७५/०७६ को तेस्रो गाउँसभा सुरु

 

सुनछहरी गाउँपालिकाको आर्थिक बर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम साथै बजेट संगै गाउँ सभा सुरु भएको छ। यस कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री आश बहादुर पुन ज्यूले निति तथा कार्यक्रम साथै कुल जम्मा बजेट २५ करोड ५७ लाख ८ हजार बराबर को बजेट प्रस्तुत गर्नु भएको छ l

Pages