FAQs Complain Problems

ग्यालरी

२०७५ माघ ९,पोबाङ रोल्पा

सुनछहरी गाउँपालिका को लोगो एक कार्यक्रम बीच यस गाउँपालिका अधक्ष्य श्री आस बहादुर पुन ज्यूले  सार्बजनिक गर्नु भएको छ  l

 

मिति: 02/06/2019 - 16:56
, ,

२०७५ माघ ४,सुनछहरी गाउँपालिका वडा नं. ७, जेल्बाङ रोल्पा 

माननीय उर्जा जलस्रोत तथा सिचाइ मन्त्री श्री बर्षमान पुन ज्यू  ले अध्यारोमुक्त जेल्बाङ घोषणा गर्नुभएको छ ।नैबाङ रिखोला जलविधुत आयोजनाको उद्घाटन  र माननीय मन्त्रीज्यु को आफ्नै सहयोगमा बनेको सहिद भुवनका बुबा मङ्गले बुढाको घर पनि उद्घाटन गर्नुभएको छ ।

मिति: 02/06/2019 - 16:42
, , , , , , , , , ,

पाेखरा विश्व विदयालय मार्फत एक काेरियन संस्था र सुनछहरी गा.पा राेल्पाकाे ८ लाख अार्थिक अनुदान सहयाेगमा जेल्वाङकाेे मजिवाङ र शुुल्कवाङमा बिधुतबाट चल्ने आधुनिक अल्लाे प्रशाेधन उपकरण जडान भए संगै अल्लो प्रशोधनको  कार्य प्रारम्भ ।

मिति: 11/05/2018 - 12:47
, ,

सुनछहरी गापाकाे अायाेजनामा याेजना सञ्चालनकाे लागि गठित उपभोक्ता समितिहरुलाई अभिमुखिकरण कार्यक्रम कार्तिक११ सेरमबाट शुरु भई ७ वटै वडामा पुगि  कार्तिक १५ गते  समापन भएकाे छ l

मिति: 11/05/2018 - 12:25
, उपभोक्ता समतिहरुको लागि अभिमुखीकरण तालिम संचालन गर्नुहुदै प्र.प्र.अ बीर बहादुर पुन -वडा नं.७ जेलबाङ, , , , ,