सुनछहरी गाउँपालिकाको वेबसाइटमा यहाँहरुलाई स्वागत छ l

वडा नं. ४

यस गाउँपालिकाको   4 नं. वडा  साबिकको स्युरी गा.बि.स का  १-९  नं. सबै वडाहरु मिलि बनेको छ । यस वडाको वडा कार्यलय स्यूरी मा रहेको छ l यस वडा कार्यलय  देखि  करिब १.५ घण्टाको पैदल यात्रा मा   पुग्न सकिन्छ । यस वडा बाट स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा खडक बहादुर घर्ति मगर  निर्वाचित हुनु भएको छ ।