FAQs Complain Problems

घर जग्गा नामसारी सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन वा सर्जमिनको हकमा तिन दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ,वडा सचिब
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यलय
सेवा शुल्क: 
रु ५०० (सुनछहरी गाउँपालिकाको आर्थिक ऐन २०७५ )
आवश्यक कागजातहरु: 
  • घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
  • निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
  •  र्सजमिन मुचुल्का गरी बुझ्नु पर्ने भए र्सजमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  •  चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद