FAQs Complain Problems

सम्बन्ध बिच्छेद

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधिकारी वडा सचिब
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क अन्यथा रु ५०
आवश्यक कागजातहरु: 
  • सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रतिलिपि
प्रक्रिया: 

अनलाईन मार्फत सम्बन्ध बिच्छेद  गर्नको लागि (यहाँ क्लिक गर्नुहोस) उक्त लिंकमा गई व्यक्तिगत बिबरण भरी पेश गरे पछी टोकन नं. प्राप्त हुन्छ उक्त टोकन नं. लिई आवस्यक कागजात सहित सम्बन्धित वडा कार्यलयमा जाने l

नमुना फाराम तथा अन्य: