FAQs Complain Problems

वडा नं. ७ जेलबाङ बाट अनलाईन ब्यक्तिगत घटनादर्ता प्रणाली को सुरुवात

मिति २०७६ साल बैसाख ४ गतेदेखी वडा नं. ७ जेलबाङ बाट  अनलाईन ब्यक्तिगत घटनादर्ता शुरु गरिएको छ l यसै गरी यस गाउँपालिका अन्तर्गत ५ नं. र ७ नं. वडा पूर्णरुपमा अनलाइन घटना प्रणालीमा गएका छन l प्रमाण पत्र दिनुहुदै अध्यक्ष  टिका बहादुर बुढामगर ज्यू र स्थानीय पन्जिकाधिकारी छबिलाल महरा l

आर्थिक वर्ष: