FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्ज्मिन्को हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क अन्यथा रु ५०
आवश्यक कागजातहरु: 
  • निबेदन पत्र
  •  बाबु वा आमाको नागरिकताको  प्रतिलिपि
  • स्वास्थ्य सस्था /अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिबेदन
  • अस्पतालमा जन्म भएको भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि
  • घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण पत्र
  • अस्पताल वा खोपको  प्रमाण नभएमा जन्म दर्ता  गर्नुपर्ने व्यक्ति स्वयंलाई उपस्थित हुने वा सम्बन्धित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यक्तिको जन्म प्रमाणित गरेको कागज 
  • बिदेशी भएमा बाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा  सम्बन्धित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण
  • भारतीय भएमा भारतीय नागरिक भनी पहिचान खुल्ने प्रमाण
प्रक्रिया: 
  • अनलाईन मार्फत जन्म दर्ता  गर्नको लागि (यहाँ क्लिक गर्नुहोस) उक्त लिंकमा गई आफ्नो व्यक्तिगत बिबरण भरी पेश गरे पछी टोकन नं. प्राप्त हुन्छ उक्त टोकन नं. लिई आवस्यक कागजात सहित सम्बन्धित वडा कार्यलयमा जाने l
नमुना फाराम तथा अन्य: