FAQs Complain Problems

आ.ब २०७७/७८ को बजेट तथा कार्यक्रम स्वीकृत

मिति:२०७७/०३/२९

यस सुनछहरी गाउँपालिका पोबाङ् रोल्पाको आठौ गाउँसभामा मिति २०७७/०३/१० गते पेश भएको आ.ब २०७७/७८ को जम्मा  रु३७,६१,५७,०९४ (सैतिस करोड एकसठ्ठी लाख सन्ताउन्न हजार चौरानब्बे ) बराबरको  को बजेट तथा कार्यक्रमहरु आज मिति २०७७/०३/२९ गते बसेको गाउँसभाबाट  स्वीकृत भएको छ l

 

सुनछहरी गाउँपालिका

पोबाङ रोल्पा

आर्थिक वर्ष: